काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को नक्कली लोगो प्रयोग गरी टिसर्ट बनाएर बिक्री गर्ने ६ जना पक्राउ परेका छन् । काठमाडौँको नयाँबजार बस्ने बाग्लुङ जयमुनी नगरपालिका–९ का २९ वर्षीय चन्द्रदत्त शर्मा, काठमाडौँ खुसिबुस्थित बिआरके सप्लायर्सका सञ्चालकद्वय रुपन्देहीका ३६ वर्षीय विष्णुप्रसाद कँडेल तथा काठमाडौँ महानगरपालिका–१७ बस्ने स्याङ्जाका ३५ वर्षीय सागर पाण्डेलाई महानगरीय अपराध महाशाखाको टोलीले […]from खेल – News24 : Premium News Channel http://bit.ly/2Y5Xprl
No comments:
Post a Comment