Sunday, June 9, 2019

विश्वकप क्रिकेट : शिखर धवनको उत्कृष्ट शतकमा भारतससँग अष्ट्रेलिया ३६ रनले पराजित

एजेन्सी । एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत आइतबार भएको खेलमा साविक विजेता अष्ट्रेलिया भारतसँग ३६ रनले पराजित भएकोछ । अष्ट्रेलियाले भारतले दिएको ३ सय ५३ रनको विशाल लक्ष्य पुरा गर्ने क्रममा निर्धारित ५० ओभरमा अल आउट हुँदै ३ सय १६ रनमा समेटिदा हार व्यहोरेको हो । लन्डन स्थित ओभल क्रिकेट मैदानमा टस हारेर पछि ब्याटिङ पाएको […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2MD36M4

No comments:

Post a Comment