एजेन्सी । पोर्टो एलेग्रीमा आइतबार राति भएको अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा ब्राजिलले होन्डुरसलाई ७–० ले पराजित गरेको छ । चोटका कारण स्टार फरवार्ड नेयमारले घरेलु मैदानमा खेल्न नपाउँदा पनि टिमले फराकिलो गोलान्तरले जित हात पारेको हो । ब्राजिलको जितका लागि गाब्रियल जेससले छैटौँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । खेलको १३ औँ मिनेटमा थियागो सिल्भाले […]from खेल – News24 : Premium News Channel http://bit.ly/2I5KlMP
No comments:
Post a Comment