Saturday, June 15, 2019

कोपा अमेरिका : उपाधिको दाबेदार मानिएको अर्जेन्टिना पहिलो खेलमै पराजित

एजेन्सी । कोपा अमेरिका  २०१९ को उपाधिको दाबेदार मानिएको अर्जेन्टिना आफ्नो पहिलो खेलमा नै पराजित भएको छ । नेपाली समय अनुसार आइतबार बिहान भएको समूह ‘बी’ को पहिलो खेलमा कोलम्बियासँग २-० गोल अन्तरले अर्जेन्टिना पराजित भएको हो । निकै प्रतिस्पर्धात्मक खेलमा कोलम्बियाले दुवै गोल दोस्रो हाफमा गर्यो । कोलम्बियालाई जित दिलाउनका लागि रोगेर मार्टिनेज र […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2IOYzB7

No comments:

Post a Comment