एजेन्सी । एकदिवसिय विश्वकप क्रिकेट अन्तर्गत हिजो राति सम्पन्न खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ८७ रनले हराएको छ । योसँगै अष्ट्रेलिया अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । लन्डन स्थित ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले श्रीलंकालाई ३ सय ३५ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य पछ्याउने क्रममा श्रीलंका ४५.५ ओभरमा अल आउट […]from खेल – News24 : Premium News Channel http://bit.ly/31ArPEg
No comments:
Post a Comment