हरिशजंग क्षेत्री महेन्द्रनगर । कंञ्चनपुर र कविता कुँवरको दोहोरो प्रदर्शनमा प्रधानमन्त्री कप महिला टि-२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले दोस्रो जित निकालेको छ । कंञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा चलिरहेको प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले प्रदेश ५ लाई ५१ रनले पराजित गरेको हो । टस हार्दै ब्याटिङको निम्तो पाएको सुदूर पश्चिमप्रदेशले १६ दशमलव १ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय रन […]from खेल – News24 : Premium News Channel http://bit.ly/31S1XE2
No comments:
Post a Comment