Sunday, June 23, 2019

भोलिदेखि राखेप सदस्यसचिव विष्टको कार्यकाल सकिँदै, थपिए क्यानको निलम्बन फुकाउने दाबी

काठमाडाैँ, ८ असार । राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव केशबकुमार विष्टले निलम्बनमा परेको नेपाल क्रिकेट काउन्सिल (क्यान)लाई अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले आगामी जुलाईमा फुकुवा गर्ने दावी गर्नु भएको छ । सदस्यसचिवका रुपमा आफ्नो चार वर्षे कार्यकालको प्रगतिविवरण बारे जानकारी दिँदै विष्टले जुलाईमा बस्ने आइसीसीको बोर्ड बैठकले क्यानको निलम्बन फुकुवा गर्ने विश्वास व्यक्त गर्नु भएको हो […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2Y8E3S8

No comments:

Post a Comment