Monday, June 17, 2019

किरात समूदयकाे साकेला गीत ल्याएर आइन् झरना (भिडियोसहित)

काठमाडौं । किरात समूदयाले उभौली (वैशाखे) र उधौली (मंसिरे) पूर्णिमामा साकेला चाड हर्सोल्लासमय मनाउने गरेका छन् । किरात समूदयाले ढोल, झ्याम्टा, अर्नाको सिङ, पुङ, शिलिखोङ बजाउँदै सेउली र चौंरीको पुच्छर हल्लाउँदै साकेला गीत गाउँदै गोलाकारमा नाच्छन् । नव गायिका झरना राईले पनि यस्तै मौलिक पहिचान बाेकेकाे साकेला सम्बन्धी नयाँ गीत बजारमा ल्याएकी छन् । किरात […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2WOXOS5

No comments:

Post a Comment