काठमाडौं । नेपाली कराते खेलाडी सिमोन खत्रीले अष्ट्रेलियाको मेल्बर्नमा भएको भीकेएल सुकोकाइ (VKL SHUKOKAI) ओपन कराते च्याम्पियनसिपमा रजत जितेका छन् । पुरुषतर्फ ७५ केजी भन्दामाथि तौल समुहमा सिमोनले रजत जितेका हुन् । फाइनलमा अष्ट्रेलियाका फिलिपसँग पराजित भएपछि उनी स्वर्ण जित्नबाट बञ्चित भएका छन् । सिमोनको यो सातौँ अन्तर्राष्टिय पदक हो । यसअघि उनले विभिन्न राष्ट्रमा […]from खेल – News24 : Premium News Channel http://bit.ly/2WK37gZ
No comments:
Post a Comment