एजेन्सी । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा उरुग्वेले शानदार जित निकालेको छ । नेपाली समयअनुसार सोमबार बिहान भएको समूह चरणको पहिलो खेलमा उरुग्वेले इक्वेडरलाई ४–० अन्तरले पराजित गरेको हो । उरुग्वेलाई जित दिलाउनका लागि निकोलास लोडेरिया, इडिसन काभानी र लुइस स्वारेज गोल समान एक/एक गोल गरे भने एक गोल उपहार पाएको थियो । खेल सुरु […]from खेल – News24 : Premium News Channel http://bit.ly/2IKrHJD
No comments:
Post a Comment