एजेन्सी । इंग्ल्यान्ड र वेल्समा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले पाकिस्तानमाथि शानदार जिल निकालेकाे छ । आइतबार भएको खेलमा भारले पाकिस्तालाई ८९ रनले पराजित गरेकाे हाे । याे भारतकाे लगातार दाेस्राे जित हाे । युद्धकै रुपमा तुलना गरिएको खेलमा भारतले दिएको ३३७ रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तानले वर्षाका कारण निर्धारित ४० ओभर र ३०२ […]from खेल – News24 : Premium News Channel http://bit.ly/31z5zdM
No comments:
Post a Comment