सबिन लामिछाने तनहुँ । तनहुँको दमौलीमा प्रथम साहित्यक धावक लक्ष्मण सापकोटालाई स्वागत तथा सम्मान गरिएको छ । लुम्बिनी भ्रमण वर्ष २०७६ को अवसरमा प्रथम साहित्यिक हिमाल आरोही तथा प्रथम साहित्यिक धावक लक्ष्मण सापकोटाले गर्न लागेको नमोबद्ध – लुम्बिनी साहित्यक दौड २०७६को अवसरमा उनलाई स्वागत तथा सम्मान गरिएको हो । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च […]from खेल – News24 : Premium News Channel http://bit.ly/2XCZlHA
No comments:
Post a Comment