Monday, June 17, 2019

विश्वकप क्रिकेट : वेष्ट इण्डिजविरुद्ध बंगलादेशको सानदार जित

एजेन्सी । इंग्ल्यान्ड र वेल्समा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले दोस्रो जित निकालेको छ । सोमबार भएको खेलमा बंगलादेशले वेष्ट इन्डिजलाई सात विकेटले पराजित गरेकाे हाे । वेष्ट इण्डिजले दिएको ३२२ रनको लक्ष्य पछएको बंगलादेशले ४१ ओभर ३ बलमा मात्र तीन विकेट गुमाउँदै ३२२ रन पूरा गर्‍यो । टस हारेर ब्याटिङको निम्तो पाएको वेष्ट […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2XkrdDl

No comments:

Post a Comment