एजेन्सी । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा साविक विजेता चिलीले एसियाको ‘पावर हाउस’ मानिने जापानमाथि शानदार जित निकालेको छ । नेपाली समय अनुसार मंगलबार बिहान भएको समूह सी अन्तर्गतकाे खेलमा चिलीले जापनलाई ४-० गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफमा एक गोलको अग्रता लिएको चिलीले दोस्रो हाफमा तीन गोल थप्यो । चिलीलाई सहज जित […]from खेल – News24 : Premium News Channel http://bit.ly/31Bzlyy
No comments:
Post a Comment