Monday, June 10, 2019

विश्वकप क्रिकेट दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीचको खेल रद्ध

एजेन्सी। सोमबार दिउँसोदेखि साउथह्याप्टनमा सुरु भएको एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीचको खेल रद्ध भएको छ । ७ ओभरदेखि नै सुरु भएको वर्षा करिब ५ घण्टासम्म नरोकिएपछि खेल रद्द गरिएको हो । टस हारेर ब्याटिङ थालेको दक्षिण अफ्रिकाले २ विकेट गुमाएर ७.३ ओभरमा २९ रन जोडेको थियो । खेल रद्द भएसँगै […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2I6q3Tw

No comments:

Post a Comment