काठमाडाैँ । आईसीसी विश्वकपअन्तर्गत साेमबार भएकाे दक्षिण अफ्रिका र वेस्ट इण्डिजबीचको खेल रद्द भएको छ । खेल्दाखेल्दै पानी बर्सिएपछि खेल रद्द गर्नुपरेकाे हाे । साउथ ह्याम्प्टनमा भएकाे साे खेलमा पहिले टस जितेर फिल्डिङ रोजेको वेस्ट इण्डिजले दक्षिण अफ्रिकाका २ जना ब्याट्सम्यानलाई आउट गरिसकेको थियो । तर अचानक पानी पर्न थालेपछि खेल रद्द गरियाे । साे […]from खेल – News24 : Premium News Channel http://bit.ly/2IyC5nK
No comments:
Post a Comment