एजेन्सी । चेल्सी तथा बेल्जियन फरवार्ड इडेन हजार्ड स्पेनिस क्लब रियल म्याड्रिडमा ५ वर्षका लागि ८८ मिलियन पाउण्ड तिरेर रियलले हाजार्डलाई भित्र्याएको हो । उनी चेल्सीमा भित्रिने बेलामा पाएकाे रकम भन्दा याे दाेब्बर बढि हाे । दुई वर्ष अघि देखि २८ वर्षीय हजार्डलाई भित्र्याउन लागि परेको रियलले बिहीबार राति नै स्पेनमा मेडिकल गरेपछि हर्जाडलाई भित्र्याएको […]from खेल – News24 : Premium News Channel http://bit.ly/31gLqsG
No comments:
Post a Comment