Friday, June 7, 2019

निकारागुआमाथि अर्जेन्टिनाकाे शानदार जित, एक मिनेटमा मेस्सीले गरे २ गाेल

एजेन्सी । कोपा अमेरिकाको तयारीमा रहेको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले निकारागुआमाथि शानदार जित निकालेकाे छ । नेपाली समय अनुसार शनिबार बिहान भएकाे खेलमा अर्जेन्टिनाले निकारागुआलाई ५-१ को फराकिलो अन्तरले पराजित गरेको हाे । अर्जेन्टिनालाई शानदार जित दिलाउनकाे लागि कप्तान लिओनेल मेसी र लौतारो मार्टिनेजले समान २/२ गाेल गरे भने रोबर्टो परेराले एक गाेल गरे । खेल […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2KAGNUH

No comments:

Post a Comment