काठमाडौं । विश्व फुटबलको सर्वोच्च संस्था फेडेरेसन अफ् इन्टरनेसनल फुटबल एसोसिएशन (फिफा)का अध्यक्षमा निर्वाचित भएपछि जियानी इन्फान्टिनोले नेपाली ढाका टोपी लगाएका छन् । पेरिसमा आयोजित ६९ औँ फिफा कंग्रेसको सम्मेलनपछि अध्यक्षमा पुन निर्वाचित भएका अध्यक्ष इन्फान्टिनोलाई बधाइ दिँदै अखिन नेपाल फुटबल संघ(एन्फा)को टोलीले नेपाली ढाका टोपी लगाइदिएको हो । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले फिफाका […]from खेल – News24 : Premium News Channel http://bit.ly/2ZalQUm
No comments:
Post a Comment