काठमाडौं । पत्रकार तथा कवि गिरिजा अधिकारीको शब्द रहेको ‘ए सरकार–२’ म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा देशमा व्याप्त अभाव, गरिबी र भ्रष्टचार माथि तीखो व्यङ्ग्य प्रहार गरिए छ । डान्स ग्रुप भीमफेदी गाइज् को फिचरिङ रहेको गीतमा देबेन्द्र कार्कीले स्वर दिएका छन् । गीतमा विकास पाण्डेले संगीत गरेका हुन् भने रिकेश गुरुङको एरेन्ज […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2Ifhjua
No comments:
Post a Comment