Friday, June 14, 2019

आमिर खानको साथमा लाल ‘सिंह चड्डा’मा करिना देखिने

काठमाडौं । बलिउड नायिका करीना कपूर ‘थ्री इडियट र तलाश’ फिल्ममा आमिर खानको साथमा काम गरिसकेकी छिन् । अब चाँडै नै यी दुई फिल्म ‘लाल सिंह चड्डा’ मार्फत पर्दामा एक साथ देखिने भएका छन् । करिना कपूर हाल इरफान खानसँग ‘अंग्रेजी मीडियम’को शुटिङमा ब्यस्त छिन् ।यसपछि उनी डान्सिङ रियालिटी शोमा निर्णयकको रुपमा देखिनेछिन् । साथै […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2XMN82X

No comments:

Post a Comment