Wednesday, June 12, 2019

विश्वकप क्रिकेट : अष्ट्रेलियाद्वारा पाकिस्तान ४१ रनले पराजित

एजेन्सी । एकदिवसिय विश्वकप क्रिकेट अन्तर्गत बुधबार भएको खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ४१ रनले पराजित गरेको छ । पाकिस्तानलाई ४१ रनले पराजित गर्दै साविकको विश्कप विजेता अष्ट्रेलियाले विश्वकपमा तेस्रो जित निकालेको हो । ३ सय ८ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तान ४५।४ ओभरमा अल आउट हुँदै २ सय ६६ रन मात्रै बनाउँन सक्दा अष्ट्रेलियाले जित हातपारेको […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2IbTGCK

No comments:

Post a Comment