Friday, June 14, 2019

विश्वकप क्रिकेट : वेस्ट इन्डिजमाथि इंग्ल्यान्डको सानदार जित, रुटको शतक

एजेन्सी । एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता शुक्रबार राति सम्पन्न इंग्ल्यान्ड र वेस्ट इन्डिजबीचको खेलमा इंग्ल्यान्ड विजयी बनेको छ । वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गर्दै विश्वकपमा इंग्ल्यान्डले शानदार जित निकालेको हो । २ सय १३ रनको लक्ष्य पछ्याएको घरेलु टोली इंग्ल्यान्डले ३३.१ ओभरमा २ विकेट गुमाउँदै ओपनर ब्याट्समेन जो रुटको शानदार शतकसँगैतेस्रो जित निकालेको […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2ZovIdl

No comments:

Post a Comment