एजेन्सी । कोपा अमेरिका २०१९ आजबाट शुरु भएको छ । नेपाली समयानुसार खेल सोमबार विहान ६:१५ बजे सुरु भएको हो । उद्घाटन खेलमा अहिले घरेलु टोली ब्राजिलले बोलिभियाको सामना गरिरहेको छ। उद्घाटन खेल खेलिरहेका ब्राजिल र बोलिभिया समूह ‘ए’मा छन् । उद्घाटन खेलपछि अर्को दिन दुई खेल हुनेछन् । जसमा आइतबार बिहान भेनेज्वेला र पेरु […]from खेल – News24 : Premium News Channel http://bit.ly/2XeINIT
No comments:
Post a Comment