एजेन्सी । पछिल्लो समय बलिउडमा मिटु आतंकले निकै तहल्का पिट्यो । बलिउड अभिनेत्री तनुश्री दत्ताले गएको वर्ष नाना पाटेकरमाथि सन् २००९ को चलचित्र ‘हर्न ओके’को आइटम गीतको छायांकनका क्रममा गलत तरिकाले छोएको भन्दै यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् । यसै विषयलाई लिएर नानामाथी उनले उजुरी नै दर्ता गराएकी थिइन् । यो प्रकरण बाहिरिएपछि नानाले विभिन्न […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2XlimkZ
No comments:
Post a Comment