Saturday, June 22, 2019

‘लाल सिंह चड्ढा’ मार्फत पुनः ठूलो पर्दामा देखिदै आमिर र करिना

एजेन्सी । आमिर खानलाई बलिउडका पर्फेक्सनिष्ट अभिनेताको रुपमा चिनिन्छ । उनी ठूलो पर्दामा फरक धारका र मनोरन्जनात्मक कहानी लिएर आउने गर्छन् । यो वर्षको आफ्नो जन्मदिनमा पनि अभिनेता खानले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । जुन हलिउड फिल्म ‘फरेष्ट गम्प’बाट प्रेरित छ । यो फिल्मको नाम ‘लाल सिंह चड्ढा’ राखिएको छ । फिल्मलाई निर्देशक […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2KtIBiQ

No comments:

Post a Comment