Wednesday, June 12, 2019

सामाजिक संजालबाट हिट प्रिया प्रकाश बलिउड इन्ट्रि गर्दे

एजेन्सी । सामाजिक संजालमा सुन्दरता र आकर्षक हाउभाउले भाइरल बन्न सफल प्रिया प्रकाशले चाँडै नै बलिउडमा डेब्यु गर्दैछिन् । फिल्म ‘श्रीदेवी बंगलो’बाट उनी बलिउडमा अवतरण गर्दैछिन् । गत साल सामाजिक संजालबाटै चिनिएकी प्रिया प्रकाश गुगलमा धेरै सर्च गरिएकी युवतीमा पर्न सफल रहेकी थिइन् । अत्यधिक चर्चामा आएपछि उनलाई बलिउडबाट पनि फिल्मका लागि अफर गरिएको थियो […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2R89zNz

No comments:

Post a Comment