Wednesday, June 12, 2019

कटरीना भन्छिन् – ‘म हरर फिल्म हेर्न सक्दिन त्यसैले खेल्दिन’

एजेन्सी । बलिउड अभिनेत्री कटरीना कैफ अभिनित फिल्म ‘भारत’ले अहिले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । प्रायः रोमान्टिक र एक्सन प्रधान फिल्ममा अभिनय गरेकी कट्रिनाले हरर फिल्मको प्रस्ताव आएमा आफुले खेल्न नसक्ने बताएकी छिन् । कट्रिनाले आफू कहिल्यै हरर फिल्म नगर्ने बताउँदै भूतप्रेतका कुराबाट आफु असाध्यै डराउने भएकाले यस्ता फिल्म कहिल्यै खेल्न नसक्ने र […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2X94KZL

No comments:

Post a Comment