एजेन्सी । एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा साविक विजेता अष्ट्रेलिया अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बिहीबार बंगलादेशलाई ४८ रनले पराजित गरेपछि इंग्ल्यान्ड र न्युजिल्यान्डलाई पछि पार्दै अष्ट्रेलिया शीर्ष स्थानमा उक्लिएको हो । अष्ट्रेलियाले दिएको ३८२ रनको विशाल लक्ष्य पछएको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३३३ रन बनायो । बंगलादेशका लागि मुश्फिकर रहिमले […]from खेल – News24 : Premium News Channel http://bit.ly/2L3i9w8
No comments:
Post a Comment