Thursday, June 20, 2019

सन्दीप र सोमपाल ‘ग्लोबल टि-२० क्यानडा’ खेल्दै, सन्दीप ६० हजार अमेरिकी डलरमा अनुबन्ध

एजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछाने र तीव्र गतिका बलर सोमपाल कामीले ग्लोबल टी ट्वान्टी क्यानडा प्रिमियर लिग २०१९मा खेल्ने भएका छन् । बिहीबार सम्पन्न ड्राफ्टमा टोरोन्टो नेशनले सन्दीपलाई आफ्नो टिममा राखेको हो । सन्दीपलाई नेशनले ६० हजार अमेरिकी डलर खर्चेर अनुबन्ध गरेको जनाइएको छ । उनको टिममा भारतीय टिमका पुर्व ब्याट्सम्यान युवराज सिंह […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2WWhfbJ

No comments:

Post a Comment