काठमाडौं । अमेरिकामा रहँदै आएकी गीतकार ममता राईको नयाँ गीत रिलिज गरिएकोे छ । राजेन्द्र राईको आवाजमा ‘बाटो त तिम्ले फेरेउ’ गितको म्युजिक भिडियो युट्युव मार्फत रिलिज गरिएको हो । रिलिज गरिएको गीतमा दीप घतानीको सङ्गीत तथा फनिन्द्र राईको संगीत संयोजनमा रहेको छ । इन्द्र जिजिविशाको निर्देशनमा बनेको यस गीतको भिडियोमा शान्तिराज राई, सीता राई, […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2RicFPj
No comments:
Post a Comment