काठमाडाैँ । आइसीसी एकदिवशीय विश्वकप क्रिकेटमा आज चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्दै छन् । युद्धकै रुपमा तुलना गरिने यि दुईबीचको खेल लण्डनको म्यान्चेस्टर मैदानमा हुनेछ । प्रतियोगिताको सुरुवाती दुई खेलमा दक्षिण अफ्रिका र अष्ट्रेलियाबिरुद्ध भारतीय पक्षको प्रदर्शन सबै क्षेत्रमा उत्कृष्ट थियो । तर, शिखर धवनको अनुपस्थिति र पाकिस्तानी फाष्ट बलर मोहम्मद अमिरको सानदार लयका […]from खेल – News24 : Premium News Channel http://bit.ly/2IOYEVr
No comments:
Post a Comment