एजेन्सी । कोपा अमेरिका २०१९ को उद्घाटन खेलमा घरेलु टोली ब्राजिलले शानदार जित निकालेकाे छ । शनिबार बिहान भएको खेलमा ब्राजिलले बोलिवीयामाथी ३-० को सहज जित निकालेको हो । ब्राजिलको जितका लागि काउटिन्होले दुई र एभर्टन सुआरेजले एक गोल गरे । ब्राजिलले तीनै गाेल दाेस्राे हाफमा गर्याे । पहिलो हाफमा गोलरहित बराबीमा सकिएकाे थियाे । […]from खेल – News24 : Premium News Channel http://bit.ly/2WLkxyG
No comments:
Post a Comment