काठमाडौं । नेपाली फिल्म ‘पासवर्ड’ को पहिलो गीत सार्वजनिक भएको छ । करिब ४ करोड नेपाली रुपैयाँ बुझेर चर्चीत बलिउड अभिनेत्री सन्नी लियोनीले यो गीतमा नृत्य गरेकी छन् । ‘सन्नी मेरो नाम ’बोलको यो गीतमा दुर्गा खरेलको स्वर र अर्जुन पोखरेलले संगीत रहेको छ भने विष्णु देभाको कोरियोग्राफी छ । गीतको भिडियो बिहीवार सार्वजनिक गरिएको […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2RhfTlU
No comments:
Post a Comment