Sunday, June 9, 2019

लगातार ३ खेलमा पराजय भोगेको दक्षिण अफ्रिका आज वेष्ट इण्डिजसँग खेल्दै

एजेन्सी । लण्डनमा जारी आइसीसी एकदिवशीय विश्वकप क्रिकेटमा लगातार तीन खेलमा पराजय भोगेको दक्षिण अफ्रिका आज वेष्ट इण्डिजसँग खेल्दैछ । नेपाली समय अनुसार तीन बजेदेखि सुरु हुने खेलमा दक्षिण अफ्रिकाले पहिलो जितको आशाका साथ आज साउथह्याम्प्टनमा वेष्ट इण्डिजको सामना गर्नेछ । राउण्ड रोविन प्रणालीमा जारी १० टोली सम्मिलित विश्वकपको सेमिफाइनलमा पुग्ने आशा जीवितै राख्न दक्षिण […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2WBvLpp

No comments:

Post a Comment