Sunday, June 9, 2019

गोन्कालोकाे गाेलमा पोर्चुगल ‘युइएफए नेसन्स लिग’ च्याम्पियन

एजेन्सी । आइतबार राति भएको खेलमा घरेलु टोली पोर्चुगलले नेदरल्यान्डलाई १–० ले परजित गर्दै युइएफए नेसन्स लिगको आयोजक पोर्चुगल आफै च्याम्पियन बनेको छ । पोर्टोमा भएको खेलमा दोस्रो हाफमा गोन्कालो गुइडेसले गरेको गोलले नै पोर्चुगललाई च्याम्पियन बनायो । खेलको ६०औं मिनेटमा बर्नाडो सिल्भाको पासमा गोन्कालोले गोल गरेका थिए । पहिलो हाफमा घरेलु टोलीले नेदरल्यान्डलाई दवावमा […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2Iu3fvY

No comments:

Post a Comment