एजेन्सी । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा उरुग्वे र जापानमा बराबरीमा राेकिएका छन्। नेपाली समय अनुसार शुक्रबार बिहान भएको समूह ‘सी’को दोस्रो खेलमा बराबरी दुई/दुई गोल गर्दै उरुग्वे र जापानले एक/एक अङ्क वाडेका हुन् । जापानकाे लागि काेजी मायोशिले दुई गाेल गरे भने उरूग्वेकाे लागि लुइस स्वारेज र जाेसि गिमेनेज गाेल गरे । २५ औँ […]from खेल – News24 : Premium News Channel http://bit.ly/2L49itT
No comments:
Post a Comment