Thursday, November 28, 2019

पुनः ब्याडमिन्टन कोर्टमा फर्किइन् परिणीति चोपडा !

बलिउड अभिनेत्री परिणीति चोपडाले चाँडैनै ब्याडमिन्टन खेलाडी साइना नेहावालको बायोपिकको सुटिङ गर्ने भएकी छन् । यो फिल्ममा काम गर्नका लागि परिणीति जति उत्साहित छन्, त्यतिनै मेहेनत पनि गरिरहेकी छन् । केही दिन अगाडि मात्रै पनि ब्याडमिन्टन खेलको अभ्यास गर्ने क्रममा उनलाई चोट लागेको थियो । अहिले उनी पूर्ण रुपमा तन्दुरुस्त बनिसकेकी छन् । जानकारी अनुसार […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/37NfGi4

No comments:

Post a Comment