Tuesday, November 26, 2019

राजधानीमा ‘न्यू एरा कप’का खेल सुरु

काठमाडौँ । बालाजुस्थित अनुशासित बोइज क्लब (एबीसी)को आयोजनामा ‘न्यू एरा कप-२०७६’का खेलहरु सुरु भएका छन् । न्यू एरा एकेडेमीको सहकार्यमा १३ वर्ष मुनीका खेलाडीहरुको सहभागिता रहेको उक्त कपको आयोजना आइतबारबाट सुरु भएको हो । २४ टिमको सहभागिता रहेको प्रतियोगितामा आइतबार ४ वटा खेलहरु भए, भने सोमबार पनि ४ वटा खेल सम्पन्न भएका छन् । प्रतियोगितामा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/34lI3BP

No comments:

Post a Comment