Friday, November 29, 2019

साग महिला भलिबल : नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा

काठमाडौं, १३ मंसिर । गतिलो पदक जित्ने आशा गरिएको नेपाली महिला भलिबल टोली काठमाडौंमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा शुक्रबार भएको समूह चरणको खेलमा भारतले बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गरेपछि महिला टोलीले सेमिफाइनलमा स्थान बनाएको हो । लगातार २ खेलमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2R45ewH

No comments:

Post a Comment