Monday, November 25, 2019

सूर्य इन्टरनेशनल अवार्ड : पपुलर नायक नायिकाको उपाधी अनमोल र साम्राज्ञीलाई

काठमाडौं । ‘सूर्य इन्टरनेशनल अवार्ड’को दोस्रो संस्करण जापानको टोकियोमा सम्पन्न भएको छ । दोस्रो संस्करणको अवार्डका लागि नेपालबाट दर्जनौँ कलाकार र पत्रकार जापान पुगेका थिए । ५० बढी सिनेकर्मी र पत्रकारको उपस्थितिमा आयोजित समारोहमा कलाकारको उत्साहजनक उपस्थिति रहेको थियो भने दर्शकको भने खडेरी नै लागेको थियो । यसैबिच अवार्डमा उत्कृष्ट कलाकार, चलचित्र लगायतलाई सम्मान प्रदान […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/33i1lGX

No comments:

Post a Comment