Thursday, November 28, 2019

दोहोरी गीत प्रतिष्ठानको केन्द्रीय सदस्यमा याम क्षेत्री विजयी

सुवास लामिछाने पर्वत । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ७ औँ केन्द्रीय महाधिवेशनबाट याम क्षेत्री केन्द्रीय सदस्य पदमा विजयी भएका छन् । क्षेत्री (खुल्ला तर्फबाट) ७ सय ३१ मत ल्याई विजयी भएका हुन् । खुला १२ जनाको कोटा रहेकोमा क्षेत्री छैटौं नम्बरमा परेका छन् । भने १ हजार १४ मतसहित देवी घर्ती पहिलो, […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2LgNvPh

No comments:

Post a Comment