Tuesday, November 26, 2019

केनको दुई गाेलसँगै टोटेनहम एक खेल अघि नै नकआउट चरणमा प्रवेश

एजेन्सी, ११ मंसिर । इंग्लिस क्लब टोटेनहमले युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा ओलम्पियाकोसलाई ४-२ गाेल अन्तरले पराजित गर्दै टाेटेनहनम खेल बाँकी रहँदा नै नकआउट चरणमा प्रवेश गरेको हो । आफ्नै घरेलु मैदानमा टोटेनहमलाई पूनरागमन जित दिलाउनको लागि कप्तान ह्यारी केन नायक बने । केन दुई गोल भने […]

from खेल – News24 : Premium News Channel https://ift.tt/37Iufni

No comments:

Post a Comment