Wednesday, November 27, 2019

आफ्नै घरेलु मैदानमा लिभरपुल बराबरीमा राेकियाे

एजेन्सी, १२ मंसिर । युइएफए च्याम्पियन्स लिगमा इंग्लिस क्लब लिभरपुल इटालियन क्लब नेपोलीसँग बराबरीमा रोकिएको छ । लिभरपुलको घरेलु मैदानमा बुधबार राति भएको खेलमा लिभरपुल नेपोलीसँग १-१ गोलको बराबरीमा रोकिएको हो । लिभरपुल बराबरीमा रोकिएसँगै च्याम्पियन्स लिगको अन्तिम १६ मा जान अन्तिम खेलको प्रतीक्षा गर्नुपर्ने भएको छ । नेपोलीमाथि लिभरपुलले जित निकाले भए एक खेल […]

from खेल – News24 : Premium News Channel https://ift.tt/37MsKUU

No comments:

Post a Comment