Friday, November 29, 2019

भोटाङ, पाँचपोखरी, शृङ्खला र भोटाङ देवी जित बहादुर स्मृती पाँचपोखरी क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलमा

काठमाडौं । तेस्रो संस्करणको जित बहादुर स्मृती पाँचपोखरी सुपर ८ क्रिकेट प्रतियोगितामा भोटाङ युवा क्लब, पाँचपोखरी क्रिकेट क्लब, शृङ्खला क्रिकेट क्लब र भोटाङ देवी क्रिकेट क्वव, क्वाटरफाइनलमा पुगेका छन् । प्रतियोगितामा विहीवार भएका खेलहरुमा जित हात पार्दै भोटाङ, पाँचपोखरी, शृङ्खला र भोटाङ देवी क्वाटरफाइनलमा प्रवेश गरेका हुन । समुह ए बाट भोटाङले शीर्ष स्थानमा रहदा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2ssNOzQ

No comments:

Post a Comment