Wednesday, November 27, 2019

सागको महिला भलिबलमा नेपालले आज दोस्रो खेल खेल्दै

काठमाडाैँ, १२ मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको महिला भलिबलमा नेपालले आज (बिहिबार) दोस्रो खेल खेल्दैछ । समूह चरणको दोस्रो खेलमा नेपालले प्रतियोगिताकै बलियो टिम भारतसंग खेल्न लागेको हो । खेल त्रिपुरेश्वरस्थित कभर्डहलमा दिउँसो ३ बजे सुरु हुनेछ । पहिलो खेलमा बंगलादेशलाई हराएर सेमिफाईनल नजिक पुगेको छ । भारतलाई हराउँदै नेपालले महिला […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2OQei5F

No comments:

Post a Comment