Thursday, November 28, 2019

‘साङलो’को ‘चरीले काफल’मा विराज र निकिताको ठुम्का

काठमाडौं । विराज भट्टको आगामी फिल्म ‘साङलो’को नयाँ गीत सार्वजनिक भएको छ । फिल्ममा समावेश गरिएको राजनराज शिवाकोटी र मिलन नेवारको आवाजमा गरेको ‘चरीले काफल’ गीतको भिडियो सार्वजनिक गरिएको हो । सार्वजनिक ‘चरीले काफल’ गीतमा राजनराज शिवाकोटीको शब्द÷संगीत रहेको छ । गीतलाई राजन निशानले एरेञ्ज गरेका हुन् । गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता विराज भट्ट […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2OuNo4C

No comments:

Post a Comment