Saturday, November 30, 2019

आठौं साता पूरा गर्दा ऋतिक र टाइगरको ‘वार’ले कति कमायो ?

काठमाडौं । दुई अक्टोवरबाट दर्शकमाझ रिलिजमा आएको ऋतिक रोशन र टाइगर श्रफ अभिनित फिल्म ‘वार’ले ८ औं साता पूरा गरेको छ । यो फिल्म अझैं पनि केही हलहरुमा प्रदर्शरत छ, भने बक्स अफिसमा ननस्टप कमाई गरिरहेको छ । ‘वार’ले बलिउड बक्स अफिसमा अहिलेसम्म ३१८.१ करोड भन्दा बढीको ब्यापार गरिसकेको छ । ट्रेड एनालिस्ट तरण आदर्शले […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2qYvqyl

No comments:

Post a Comment