Wednesday, November 27, 2019

कस्तो छ सलमान र सई मंजरेकरको जोडी ?

बलिउडका सुपरस्टार सलमान खान पछिल्लो समय आफ्नो फिल्म ‘दबंग–३’को प्रचार÷प्रसारमा ब्यस्त छन् । यसैबीच पछिल्लो समय उनी नव अभिनेत्री सई मंजरेकरसँग देखिदै आएका छन् । विभिन्न कार्यक्रमहरुमा उनीहरु सँगै देखिदै आएका छन् । भर्खरै मात्र पनि अभिनेता खानले आफ्नो इन्स्टाग्राम अकाउन्टमा सलमानले सई मंजरेकरसँगको एउटा तस्वीर सेयर गरेका छन् । सो तस्वीर सेयर गर्दै उनले […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2qSm1bo

No comments:

Post a Comment