Saturday, November 30, 2019

‘एक भोट’ मा मेनुका र नाजिरकाे अभिनय

काठमाडौं । अभिनेत्री मेनुका प्रधान र अभिनेता नाजिर हुसेनले लघु फिल्ममा सँगै काम गरेका छन् । उनीहरुले ‘एक भोट’ सर्ट फिल्ममा संगै अभिनय गरेका हुन् । ‘एक भोट’ को निर्देशन अमितेश शाहलेगरेका हुन् । फिल्मलाई गोकुल अधिकारीले खिचेका छन् । फिल्मको छायाँकन पनि सकिसकेकाे बताइएकाे छ । निर्माता टोलीका अनुसार लघु फिल्मलाई एक साता बढी […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2rBKKky

No comments:

Post a Comment